झापा - कृषकलाई सिंचाइमा सहुलियत प्रदान गर्ने उद्देश्यले कचनकवल गाउँपालिकाले डीप ट्युबवेल जडान र कृषि प्रयोजनको विद्युत महसुल निःशुल्क गर्ने निर्णय गरेको छ। इच्छुक कृषकले तोकिएको मितिभित्र आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा निवेदन दिन सक्नेछन्। FB_IMG_1745993248247