बनियानी । झापा कचनकवल गाउँपालिका -६, बनियानीका देव कुमार चौधरीका १४ वर्षीय छोरा सुमन चौधरीलाई उपचार गर्न आर्थिक सहयोग जुट्नेक्रम जारी छ।
आर्थिक अवस्था कमजोर भएका चौधरीको उपचारमा समस्या भएपछि समाजसेवी युवाहरूको अगुवाइमा सहयोग सँकलन थालिएको छ। कलेजो प्रत्यारोपणका लागि चाहिने पैसा नहुँदा प्रत्यारोपण गर्न सकिएको थिएन भने सहयोगी दाताहरुले आर्थिक सहायता गरेसँगै बिरामीको उपचारका लागि वीर अस्पताल काठमाडौ लगिने निश्चित भएको हो र थुप्रै पैसा लाग्ने भएकोले आर्थिक सहयोग रकम सँकलन जारी रहेको छ ।
सहयोगी हातहरु अहिलेसम्म :
१. युवा सरोकार सञ्जाल १५००० ,२.राजकुमार शाह २१०० ,३.नागेन्द्र चौधरी २००० ,४.शोभा अधिकारी ५०० ,५.कमला भट्टराई ५०५ ,६.वीरेन्द्र शाह ५०० ,७.विजय गुप्ता ५०० ,८.मैना कर्मकार २५० ,९.नवल किशोर शाह २५०० ,१०.राम शाह ५०५ ,११.गोपाल शाह ५५० , १२.सुरेन्द्र चौधरी १००० ,१३.सुभाष निरौला १५०० ,१४.लालबाबु शाह १०५५ ,१५.देउमान बुढाथोकी ५०० ,१६.उर्मिला भण्डारी ५०० ,१७.राजन घिमिरे ३०० ,१८.रन्जित मण्डल ५०० ,१९.हरि बुढाथोकी १००० ,२०.तोयानाथ दाहाल १००० ,२१.भोजराज दाहाल ५०० ,२२.शङ्कर राजवंशी २५०० ,२३.प्रेम भट्टराई १०० ,२४.रत्न बुढाथोकी ५०० ,२५.केशव लामिछाने ५०० ,२६.गोकुल कर्मकार ११०० ,२७.सुरज शाह १००० ,२८.माइकल चौधरी ५०० ,२९.उपेन्द्र शाह १००० ,३०.तुलसीप्रसाद भट्टराई ५००, ३१.जेसीआई बनियानी ८६५ ,३२.दिपेश भट्टराई १००० ,३३.श्री राजवंशी ५०० ,३४.सुरेश शाह १००० ,३५.कालेन्द्र राजवँशी ५००० ,३६.भुमि राजवँशी ४००० ,३७.विनोद शाह १००० ,३८.राजेन्द्र चौधरी ५००० ,३९.प्रशान्त झा १००० ,४०.बिष्णु प्रसाद घिमिरे १००१ ,४१.ज्योतिष कर्मकार ३००० ,४२.डिल्ली सापकोटा ५०० ,४३.नारायण नेपाल ५०० ,४४.नवराज ढुङ्गाना १००० ,४५.ललन शाह ११०० ,४६.शिव शँकर शाह १००० ,४७.लीला बहादुर चौहान ५००० अहिलेसम्म प्राप्त भएको छ । बाँकी क्रमशः ...........