कचनकवल गाउँपालिका, वार्ड नं. ३ (दल्कि) निवासी मोती माद्यामिक विद्यालय डागिवारीका पूर्व शिक्षक गोपाल बहादुर खड्काको २०८२/८/१ गते उच्च रक्तचापले निधन भएको छ। उनको निधनले शिक्षक समुदाय र स्थानीय समाजमा गहिरो स्तब्धता सिर्जना गरेको छ।
स्वर्गीय खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरिएको छ। पारिवारिक स्रोतका अनुसार उनको दाहसँस्कार भुतेनीखोलामा बिहान १० बजे गरिने भएको छ।




















