दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले परिवारजनद्वारा तल उल्लेखित मितिमा आयोजना गरिएको शान्तिभोज कार्यक्रममा उपस्थित भइ दिवङ्गत आत्माको शान्तिकालागि प्रार्थना गरिदिनुहुन सबै इष्टमित्र, आफन्तजन र समाजसेवी महानुभावहरूमा हार्दिक अनुरोध गरिएको छ।

कार्यक्रम विवरण :

तीन सिनान : २०८२ साल कार्तिक ७ गते, शुक्रबार 

माथा कामा : २०८२ साल कार्तिक १५ गते, शनिबार 

डाङ्गीघाट : २०८२ साल कार्तिक १६ गते,आईतवार 

धिमाली/शान्ति भोज : २०८२ साल कार्तिक १७ गते, सोमबार 

स्थान : स्व. निम प्रसाद राजवंशीको निवास 

आयोजक :

श्रीमती : मन्थावती राजवंशी

छोरी : मेनुका राजवँशी

छोरा : प्रकाश राजवँशी

बुहारी : प्रभा राजवँशी

ज्वाईं : रविन्द्र राजवँशी

नातिनी : दिब्या राजवँशी / यामिन राजवँशी / सेजल राजवँशी

तपाईंको श्रद्धाञ्जलीसहितको उपस्थितिले स्वर्गीय आत्माको चिरशान्तिको मार्ग प्रशस्त गरोस् भन्ने आशा राख्दछौं।

राजवंशी परिवार