साम्प्रदायिकताको विरोध गरौं, जातीय उत्थानका लागि एकजुट होऔं' । 'यहाँका सबै जातका फूलहरूलाई हुर्कने, फुल्ने अवसर हुनुपर्छ, विविध जात-जातिहरूलाई समानस्तरले विकास गर्न वातावरण तथा तिनीहरूको भाषा, लिपी, संस्कृति र धर्मलाई सम्बर्द्धन तथा विकास गर्ने उचित अवसर प्रदान गरेमा नै नेपाली राष्ट्रियताको भावना मजबुत हुन्छ, राष्ट्रिय एकता बलियो बन्छ'।