कचनकवल, झापा — कचनकवल जेसीजको चौथो साधारण सभा तथा तेस्रो शाखा अधिवेशनबाट वर्ष २०२५ का लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। उक्त अधिवेशनले अध्यक्षमा JC निर्मल दाहाललाई चयन गरेको छ।
निर्वाचित कार्यसमिति :
अध्यक्ष: JC निर्मल दाहाल
कार्यकारिणी उपाध्यक्षहरू :
JC नवराज ढुंगाना ,JC लम्साल उषाकिरण
उपाध्यक्षहरू :
JC उत्तम गौतम ,JC नविन मैनाली ,JC प्रतीक्षा ,JC दिनेश चौधरी
मनोनीत पदाधिकारीहरू :
कानुनी सल्लाहकार : JC गोपाल घिमिरे ,महासचिव : JC वाग्ले आशिष ,कोषाध्यक्ष : JC मनिष दाहाल ,सचिव : JC कुलचन्द्र अधिकारी ,तालिम संयोजक : JC मेघ लिम्बू ,सदस्य वृद्धि संयोजक : JC ममता न्यौपाने ,जनसम्पर्क अधिकारी : JC अर्जुन चाम्लागाई ,मिडिया कोअर्डिनेटर : JC समीर लामिछाने कार्यसमितिका सबै निर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। अधिवेशनले आगामी वर्षको योजना तथा कार्यक्रमहरूलाई समेत प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।